दफा ४३
इजाजतपत्रवालाको वर्गीकरण
: विभागले वस्तुको प्रत्यक्ष बिक्री वा वितरण सम्बन्धी कार्य  गर्ने इजाजतपत्रवालाको तोकिए बमोजिम वर्गीकरण गर्न सक्नेछ ।